१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

विद्यादेवीले अस्वीकार गरेको नागरिकता विधेयक रामचन्द्रले प्रमाणीकरण गर्लान ?

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।

बैठकपछि एक मन्त्रीले भने, ‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको छ ।’
यसअघि सत्तारुढ गठबन्धनले नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुवै संसदले दुईपटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो ।

साथै, आजको बेठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी भारत भ्रमणबारे समेत छलफल भएको छ । ती मन्त्रीका अनुसार बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा के–कस्ता एजेण्डा उठाउने भन्नेबारे छलफल भएको भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बजेट प्रचण्ड यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । पछिल्लो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो पटक भारत भ्रमणका जाने लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?