१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

# मन्त्रिपरिषद् #नागरिकता विधेयक

विद्यादेवीले अस्वीकार गरेको नागरिकता विधेयक रामचन्द्रले प्रमाणीकरण गर्लान ?

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण...