रविलाई नेपालको नेतृत्वमा देख्न चाहन्छ भारत : बादल

काठमाडौं । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको भारतसम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रिय आत्मसमर्पणवाद’को संज्ञा दिए। साथै, रास्वपा सभापतिको भारत भ्रमण र उच्चस्तरीय स्वागतले भारत वर्तमान नेतृत्वसँग सन्तुष्ट नरहेको तथा नेपालको नेतृत्वमा नयाँ व्यक्ति स्थापित गर्न चाहेको संकेत गरेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

spot_img

छुटाउनुभयो कि ?