५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

एनआरएनएको समापन समारोहमा प्रधानमन्त्री दाहाल नजाने

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् ।

एनआरएनएको नतिजा धाँधली भएको भन्दै अध्यक्षका उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले बहिष्कार गरेपछि प्रधानमन्त्री दाहालले त्यसबारेमा चासो लिएका हुन् । अध्यक्षका उम्मेद्वार डा. बद्रि केसी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।

गत असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यतालिका थियो । तर, निर्वाचन मतपरिणाममा नै धाँधलीको आरोप लागेपछि प्रधानमन्त्री दाहालले चासो लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?