गजल : पिरोल्छ

आँसुसंगै भिजेकोहर बिहान बारबार पिरोल्छ ।
देख्छु हरसाँझ एउटै सपनी लगातार पिरोल्छ।
मुछेर अनि आँसु प्रत्येक गाँस संग देख्दै देख्दैन ।
मन्जिल दुर रहेछ सपनीले हतारहतार पिरोल्छ ।
माटो धोखेबाज रहेछ ।

मलाइ बगरसम्म पुर्यायो नाङ्गो भएर पनि
जिउन दिदैन दुनियाँ तारन्तार पिरोल्छ ।
कल्पना फुलैफुलको बनाएर मात्रै के गर्नु
सपना आँसु रहेछ मलाई हजारबार पिरोल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?