१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

प्रचण्डलाई देश निकाला गर्नुपर्छ : कट्टेल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन् ।

एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन् । कट्टेलले प्रचण्डप्रति चर्को आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि प्रचण्डविरुद्ध उभिने आँट गर्न आग्रह गरे ।

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन् । उनलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन’, झलनाथतिर देखाउँदै उनले प्रश्न गरे, ‘तपाईंहरूकै अध्यक्ष हो क्यारे । पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ ? उनको विरूद्ध आन्दोलन गर्ने आँट छ ? सबै मिलेर अब पुष्पकमललाई देश निकाला गर्नुपर्छ ।’
सबै जनता मिलेर एमसीसी खारेज गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?