१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा हो : विप्लव

काठमाडौं,११ भदौ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम (विप्लव) सी ले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताएका छन । सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रममा पार्टीका महासचिव विप्लवले यस्तो बताएका हुन् ।

उनले अमेरिकाले सहयोग या अनुदान देखाएर अमेरिकी साम्राज्यवाद नेपालमा ल्याउन खोजेको बताए । महासचिव विप्लवले भने ,“ अनुदानका लागि , केही अर्ब पैसाका लागि नेपाल आमालाई बेच्न हुँदैन । सच्चा देशभक्त नेपाली नागरिक त्यो जुनसुकै देशमा किन नबनोस वा जुनसुकै पार्टीको सदस्य किन नहोस् हरेक नागरिक सच्चा नेपाली भएर एमसीसी लाई हेर्नुपर्छ र यसको विरुद्धको लडाइँमा उभिनपर्छ ।”देशप्रति गद्धारी गर्नु नेपाल आमाप्रति गद्धारी गर्नुसरह भएको उनको भनाई छ ।

देशप्रतिको विदेशीको हमला भइरहेको बेला सम्पूर्ण वामपन्थी, प्रगतिशील , कम्युनिष्टहरू एक ठाउँमा आउनुपर्ने उनी बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?