चन्द एमाले सुदूरपश्चिम सचिवालय सदस्यमा मनोनित

कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका युवा नेता अशोक चन्द सुदूरपश्चिम प्रदेश पाटी सचिवालयमा मनोनित भएका छन ।

चन्दलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सचिवालय सदस्यमा मनोनित गरेको हो । चन्द (एमाले–माओवादी) एकीकरण हुँदा नेकपा बनेका बेला ०७५ सालमै प्रदेश सदस्य थिए । तीन दशकदेखि सकृय राजनीतिमा रहेका चन्दले पार्टीले दिएको जिम्मेबारी अनुरुप निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।

सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पदको जिम्मेवारीले थप उर्जा र हौसला थपिएको उहाँको भनाइ रहेको छ।

उहाँले भने ‘मेरा आदरणीय शुभचिन्तकहरुले मलाइ थप हौसला प्रदान गर्न, थप जिम्मेवार बन्न विभिन्न माध्यमबाट शुभकामना दिइराख्नु भएको छ। सम्पुर्ण शुभचिन्तकहरु र जिम्मेवारी दिने नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिलाई धेरै धेरै धन्यवाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?