सरकारले निति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरिरहेको बेला अर्थमन्त्री प्रकाशशरण महत सदन मै निदाएको दृश्य बाहिरिएको हो ।
यस्तो सम्वेदनशील विषय सदनमा प्रस्तुत भइरहँदा अर्थमन्त्रीको यो दृश्यले चर्चा पाएको छ














