काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री दीपक खड्कासहित तीन नेतालाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको अनुशासन समितिले खड्कासहित संखुवासभाका तीन जना नेताहरूलाई अनुशासन उल्लंघनको आरोपमा ५ दिने स्पष्टीकरण सोधेको हो । समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित छुट्टाछुट्टै पत्रमार्फत उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण सोधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

spot_img

छुटाउनुभयो कि ?