२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रीय कमिटी भङ्ग

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भङ्ग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो । आज समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको छ । बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन सफतापूर्वक सम्पन्न गराउनका लागि सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?