अखिल क्रान्तिकारी कञ्चनपुरले भन्यो, ‘विद्यार्थीको हितका लागि शैक्षिक विकृती बिरुद्ध शसक्त संघर्षमा उत्रिन्छौँ’

कञ्चनपुर, असोज ८ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुर जिल्लाको शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिने घोषणा गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट दल बहादुर धामी(अबिरल) नेतृत्वको अखिल क्रान्तिकारीले विद्यार्थीको हक अधिकारका लागि शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिने घोषणा गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले पाटी र संगठनको योजना, नीति, कार्यक्तम अनुरुप जिल्लामा संगठनलाई चुस्त दुरुस्त बनाउदै विद्यार्थीको हकहितका लागि अधिकतम प्रयास गर्ने बताए । ‘विद्यार्थीको हितका लागि शैक्षिक विकृती बिरुद्ध शसक्त संघर्षमा उत्रिन्छौँ, ‘उनले भने, ‘यहाँ शैक्षिक थुप्रै विकृती छन, हटाउन सिङ्गो संगठन अघि बढ्छ ।’ शैक्षिक क्षेत्रमा देखिएका सबैखाले विकृती, बिसङगती हटाउँदै शिक्षा क्षेत्र सुधारका लागि क्रान्तिकारीले विगतदेखि गर्दै आएको संघर्ष निरन्तर अघि बढाउँदै रचनात्मक रुपमा काम गर्ने विश्वास व्यक्ति गरेका छन । क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष धामीले आफुलाई विद्यार्थी, पाटीले गरेको विश्वास कायम गर्दै परिमाणमुखी काम गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?