प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ ।

संबैधानिक परिषदको आजको बैठकले सर्वोच्च अदालतका बरिष्टतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

आज बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको र अरु नियुक्तिको बारेमा प्रधानमन्त्री राष्ट्रसंघीय महासभाबाट फर्किएपछि निर्णय गर्ने सहमति भएको परिषदकी सदस्य एवं उपसभामुख इन्दिरा रानाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?