प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आज बिहीबार दिउँसो २ बजेदेखि सिंहदरबारमा सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ।

​संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले मन्तव्य राख्नेछन्। यस्तै, नेकपा एमालेका रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानबहादुर शाहीले पनि सम्बोधन गर्ने तयारी छ। बैठकमा तीनवटा अध्यादेशसमेत पेस गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?