१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनको निन्दा

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने सैन्य कारबाहीमा मारिएका छन् । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट ट्रम्पको दाहिने कानको माथिल्लो भागमा घाउ लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

ट्रुम्पमाथि भएको गोली आक्रमणको राष्ट्रपति जोई वाइडेनले निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चल्दा डेलाभेयरमा रहेका उनले सबै अमेरिकीलाई एकजुट हुँदै आक्रमणको निन्दा गर्न आह्वान समेत गरेका छन् ।

उनले भनेका छन्– ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन, यस्ता घटनाका दोषीलाई माफी गर्न सकिँदैन ।’

बाइडेनले ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । गोली प्रहार गर्ने व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?