कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

काठमाडौँ। निजामती कर्मचारीका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाएको सरकारले अधिकृत तहका कर्मचारीको एनजीओ ‘न्यायपालिका अधिकृत समाज’ लाई मान्यता दिएको भन्दै विवाद सुरु भएको छ।

​प्रधानमन्त्री कार्यालयको संविधान संशोधन कार्यदलले उक्त समाजसँग लिखित सुझाव मागेपछि ट्रेड युनियनहरूले आपत्ति जनाएका हुन्। नेकपानिकट कर्मचारी संगठनले यसलाई दलगत स्वार्थप्रेरित र अवैधानिक भन्दै विरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?