२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

राप्रवि संगठन कञ्चनपुरको अध्यक्षमा रावल

महेन्द्रनगर,१९ चैत : कञ्चनपुर महेन्द्रनगरमा विद्यार्थी संगठनले पहिलो अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन कञ्चनपुरको पार्टी एकता पछिको पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

सोमबारको जिल्ला अधिवेशनबाट प्रेम रावल अध्यक्षमा चयन भएका छन भने उपाध्यक्षमा शौरभ चन्द,अमित ठाकुर, महिला उपाध्यक्ष दिपिका तिवारी, सचिव अनमोल चन्द, सह–सचिव आकृति शाह, कोषाध्यक्ष सुवास साउके, सदस्यहरु पुजा भाट, निर्मला भण्डारी, अनिता घटाल, प्रिया रोकाया, अनिता कु. भण्डारी,सोनिया चन्द,त्रिवेणी पन्त, बिमला खत्री,भरत जोरा,जानकी जोशी,कविता बिष्ट, लिला साउद,दिया साउद,स्वस्तिका खत्री,दिपा भण्डारी,हिमन्ती भट्ट,दिनेश बिष्ट, रोशन भट्ट,दिपक भट्ट,निशा सुनार,विनिता सुनार,गणेश देउवा,विवेक पन्त रहेका छन ।

कञ्चनपुर राप्रवि संगठनका अध्यक्ष प्रेम रावलको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने बिशिष्ट अतिथिमा केन्द्रिय सदस्य तिर्थराज चटौत,नन्दा देवी जोशी, विद्यार्थी केन्द्रिय अध्यक्ष कमल बम, कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, कञ्चनपुर पत्रकार महासंघका अध्यक्ष माधव सिंह धामी लगायत विभिन्न पदाधिकारीे सहभागिता रहेका थिए ।
प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको अध्यक्षमा चयन हुनु भएका रावलले विद्यार्थीको हकहितका साथै शैक्षिक विकृती बिरुद्धमा संघर्ष गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?