बाँकेको महेन्द्र बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा सुरेन्द्र सी

बाँके : महासचिव विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसको सातौं इकाइ सम्मेलन सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट अध्यक्ष सुरेन्द्र सी, उपाध्यक्ष अशोक सी, सचिब रितिका सी,सहसचिव प्रेङ्का सी,कोषाध्यक्ष निर्मला सी को नेतृत्वमा २५ सदस्यीय इकाई समिति निर्वाचित भएको हो ।

सातौं इकाई सम्मेलनको अध्यक्षता निर्मला सी प्रमुख अतिथि संगठनको कोषाध्यक्ष प्रीतिमा सी, बिशिस्ट आतिथ्यता नेकपाको केन्द्रिय सदस्य नारायण सी,क्याम्पस प्रमुख लालमणी आचार्य,संगठनको पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी अतिथि संगठनको दक्षिण कर्णाली ब्युरो इन्चार्ज हरि सी, बाके बर्दिया इन्चार्ज डिल्ली सी, संयोजक सागर सी,स्ववियु अध्यक्ष, सचीव अखिल,नेबि.संघ,अखिल(क्रान्तिकारी), समाजबादी विद्यार्थी युनियन लगायत संगठनको आतिथ्यता संगै शुभकामना मन्तव्य समेत राखेका थिए । सम्मेलन भब्य रुपमा क्याम्पसकै सभाहलमा भएको अखिल क्रान्तिकारीका नेता बबर जंग सी ले बताएका छन ।

सम्मेलनले नयाँ नेतृत्व चयन गरे संगै विद्यार्थीको पक्षमा महत्त्वपूर्ण त्री.बि.भित्रका बिकृती विसङ्गती बिरुद्ध हाम्रो आन्दोलन,गुणस्तरीय शिक्षा प्राप्तिका लागी सातौं इकाई सम्मेलन भन्ने मुल नारालाई आत्मसात गर्ने निर्णय सहित सम्मेलन सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?