२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

टुडिखेलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले टुडिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसी र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलको आयोजनामा सोमबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य संख्यामा डेउडा हेर्न आएका दर्शकको स्वास्थ्य जाँच गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा औषधिसहित १३ जनाको स्वास्थ्य टोली खटिएको थियो । गौराको अवसर पारेर केएमसीको टोली हरेक वर्ष टुडिखेलमा जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?