# निःशुल्क स्वास्थ्य शिविर

टुडिखेलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले टुडिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसी...