पत्रकार भवानी ऐरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

धनगढी : सुदूरपश्चिमलाई कर्मथलो बनाएका पत्रकार भवानी ऐर राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।

राष्ट्रिय पत्रकारिता दिवशको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई एक लाख नगसहित ताम्रपत्रले पुरस्कृत गरेको हो । शितल निवासमा आज एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार ऐरलाई पुरस्कृत सामग्री सहित फुल माला र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

केही दिनअघि मात्रै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट उनलाई भुषित गरेको थियो ।

डडेल्धुरा घर भएका ऐर समाचार सङ्कलन गर्नेबेला सडक दुर्घटनामा परी घाइते अपाङ्गता अबस्थामा पनि पत्रकारीतामा सक्रिय छन्। हाल उनी गोरखापात्रको लागि कैलाली जिल्ला समाचारदाता हुन् भने धनगढीबाट समावेशी आवाज साप्ताहिक पत्रिका र सुदूर आवाज डट कम अनलाइन समेत चलाई रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?