एमालेले खारेज गर्यो प्रदेश तहका जनसंगठन र प्रचार संयन्त्र

काठमाडौं । नेकपा एमालेले प्रचार र जनसंगठनको संयन्त्रलाई प्रदेश तहबाट खारेज गरेको छ । बिहीवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टी स्कूल बिभागलाई प्रदेश तहसम्म यथावत राखेर यसअघि कायम गरिएको प्रचार र जनसंगठन समन्वय संयन्त्रलाई भने खारेज गरेको हो ।

गत बष २०८० जेठमा बसेको एमाले सचिवालय बैठकले प्रदेश तहसम्म पार्टी स्कूल, जनसंगठन समन्वय र प्रचार संयन्त्र बनाउँदै संयोजन गर्ने गरी कार्यबिभाजन गरेको थियो । बिहीवारको बैठकले भने कामको मूल्यांकणको आधरमा उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख रहनुभएका पार्टी स्कूल बिभागलाई मात्रै प्रदेश तहमा कायम राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?