प्युठानमा देखिएको शंकास्पद वस्तु नेपाली सेना द्वारा निस्क्रिय

प्युठान। प्युठानमा देखिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ। बुधबार मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा देखिएको उक्त वस्तु सेनाले निष्क्रिय पारेको हो ।

उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको जंगी अडले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?