समीक्षा अधिकारीले पूजालाई भनिन् ‘बहुरुपी औरत’

काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् ।

अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ,’उनले सामाजिक संजालमा लेखेकी छन्,‘आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ ।’उनले बहुरूपी औरत भन्दै आफ्नो पोष्ट अन्त्य गरेकी छन् ।

फिल्म‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन् । त्यसपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन् । निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पछिल्लो समय अभिनेता पल शाह र पूजा फिल्म ‘रामायण’मा सहकार्य गर्ने चर्चा छ । पल र पूजाको पछिल्लो निकटतालाई लिएर उनले यो पोष्ट गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?