सरकार र राष्ट्रपतिबीच बढ्यो दूरी: अध्यादेशले निम्त्यायो नयाँ ‘शीतयुद्ध’

​काठमाडौँ / सरकार र राष्ट्रपति रामचन्द्र पौडेलबीच संवैधानिक परिषद् अध्यादेशलाई लिएर गम्भीर टकराव उत्पन्न भएको छ। राष्ट्रपतिले ‘शक्ति सन्तुलन’ बिगार्ने भन्दै पुनर्विचारका लागि फिर्ता पठाएको २४ घण्टा नबित्दै मन्त्रिपरिषद्ले सोही अध्यादेश हुबहु पुन: सिफारिस गरेपछि विवादले नयाँ मोड लिएको हो।

​विशेषगरी रास्वपा सम्मिलित वर्तमान सरकारले परिषद्को गणपूरक सङ्ख्या घटाएर नियुक्तिहरूमा ‘सर्टकट’ खोजेपछि शीतल निवासले असन्तुष्टि जनाएको थियो। तर, सरकारले राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै आफ्नै अडान कायम राखेको छ।

​अब बल फेरि राष्ट्रपतिको कोर्टमा पुगेको छ। यदि राष्ट्रपतिले यसलाई रोकेमा कार्यपालिका र राष्ट्राध्यक्षबीचको सम्बन्ध थप बिग्रने र मुलुक संवैधानिक संकटतर्फ धकेलिने खतरा देखिएको छ। सिफारिसलाई स्वीकार गर्ने वा ‘होल्ड’ गर्ने भन्नेमा सबैको चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?