बझाङमा विद्युत् विस्तारको माग गर्दै ज्ञापनपत्र

सुदूरपश्चिमको बझाङका विभिन्न बस्तीमा अझै राष्ट्रिय प्रसारण लाइन नपुगेको भन्दै जेनजी नेता कमल थापाले सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै उनले पश्चिम सेती जलविद्युत् आयोजना शीघ्र कार्यान्वयन र ठप्प रहेका विद्युतीकरणका काम सुचारु गर्न माग गरेका हुन् ।

अन्धकारमा रहेका स्थानीयको सास्ती औंल्याउँदै थापाले निर्माण व्यवसायीको ढिलासुस्ती अन्त्य गर्न र रोजगारी सिर्जना हुने ठूला आयोजनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?