# Kamal Thapa

बझाङमा विद्युत् विस्तारको माग गर्दै ज्ञापनपत्र

सुदूरपश्चिमको बझाङका विभिन्न बस्तीमा अझै राष्ट्रिय प्रसारण लाइन नपुगेको भन्दै जेनजी नेता कमल थापाले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै उनले...