बालेनलाई जिताउन खटिएका कलाकार नै अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै माइतीघरमा

​काठमाडौँ । बालेन शाहलाई जिताउन चुनावी मैदानमा सक्रिय भूमिका खेलेका कलाकारहरू नै अहिले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सडकमा उत्रिएका छन् । बुधबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा अभिनेत्री स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायतका चल्तीका स्टारहरूले ‘स्वतन्त्र कला’ को पक्षमा आवाज उठाएका हुन् ।

​चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा पाटन उच्च अदालतले रोक लगाएपछि आक्रोशित बनेका चलचित्रकर्मीहरूले ‘सिनेमा-साहित्य बोल्न देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कुनै समय प्रशासनिक परिवर्तनका लागि बालेनको पक्षमा माहोल बनाएका यी कलाकारहरूले अहिले राज्य र कानुनी प्रक्रियाबाट कलाको घाँटी निमोठ्न खोजिएको भन्दै माइतीघरमा उत्रिएर आफ्नो असन्तुष्टि पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?