​हालसम्म ३४० सुकुमबासी परिवारको दर्ता सम्पन्न

काठमाडौँको थापाथली र मनोहरा क्षेत्रका सुकुमबासी बस्तीमा डोजर चलाउने कार्य जारी रहँदा,दशरथ रङ्गशालामा भने उनीहरूको दर्ता प्रक्रिया सुरु भएको छ।

बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार हालसम्म ३४० परिवार दर्ता भइसकेका छन्। सरकारले विस्थापितहरूलाई नागार्जुनमा अस्थायी बसोबास र मनोसामाजिक परामर्शको व्यवस्था गर्ने तयारी समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?