२००७ सालको क्रान्तिका योद्धा पूर्णचन्द्र नेपालको सोमबार राति निधन

काठमाडौं। २००७ सालको क्रान्तिका योद्धा प्रजातन्त्र सेनानी पूर्ण चन्द्र नेपालको सोमबार राति निधन भएको छ ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका– ३ लेडाहा निवासी नेपाल ८७ वर्षका थिए । नेपाल २०३० सालदेखि ०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।

उनी कांग्रेसको संस्थापक जिल्ला सभापति हुन् । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटकपटक जेल सजाय भोगेका नेपाल निष्ठावान् राजनीतिज्ञ भनेर परिचित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?