२.५ डिग्री सेल्सियस झर्यो काठमाडौँको तापक्रम

काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ।

बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन हुँदा यो वर्षकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार ३.९ डिग्री सेल्सियस मापन भएको थियो। आज र भोलि काठमाडौँ उपत्यकासहित देशका धेरैजसो भू–भागको मौसम सामान्यतया सफा नै रहने महाशाखाको भनाइ छ।

आज बिहान तराईका केही भू–भागमा हुस्सु लागेको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?