२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी भएको छ चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि नेपालको सरकारी संचार माध्यम नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी प्रत्रमा हस्ताक्षर भएको होे ।

भेटवार्तापछि व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायतका विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनु भयो ।

प्रवक्ता ढकाललका अुनसार विभिन्न नौ सहमति सम्झदारीमा टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र,नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान,फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत,नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?