२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । कौशलटारबाट गठ्ठाघर तर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकको मृत्यु भएपछि त्यहाँ प्रदर्शन भइरहेको छ । ट्रकले स्कुटरलाई लछारेर हत्या गरेको भन्दै प्रदर्शनकारीहरुले मृतकको शव निकाल्न दिएका छैनन् ।

भक्तपुरका एसपी वेद विष्ट नेतृत्वको टोलीले घटनास्थलमा गएर शव निकाल्ने प्रयास गरिरहेका छन् । प्रदर्शनका कारण यातायात प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?