नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

काठमाडौं । लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

सेप्टेम्बरमा नेपालले क्यानडासँगै र ओमानबीच शृंखला खेल्न लागेको हो। लिग–२ यो दोस्रो शृंखला हो।

यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?