बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शन रोक्न राष्ट्रपति बोला टिनुबुको आदेश

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि यसलाई रोक्न अपिल गरेका छन्।

नाइजेरियामा विरोध प्रदर्शनको सुरुवाती १० दिनमा ७ जनाको मृत्यु भएको छ। यस अवधिमा ७ सय जना पक्राउ परेका छन्।

टेलिफोन सम्बोधनमा राष्ट्रपतिले भने, ‘मेरा प्रिय नाइजेरियालीहरू, विशेष गरी हाम्रा युवाहरू। मैले तपाईंहरूको कुरा सुनेको छु र तपाईंहरूको पीडा र निराशा बुझेको छु।’

नाइजेरियाका राष्ट्रपतिले आफ्नो सम्बोधनमा केही क्षेत्रमा अराजकतावादी तत्वले विरोध प्रदर्शन गरेको पनि बताए।

राष्ट्रपति टिनुबु देशमा रहेको यो अशान्ति अन्त्य गर्न वार्ता गर्न चाहन्छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?