कालीमाटीमा घट्यो तरकारी मूल्य

काठमाडौँ । कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ । कालीमाटीमा आज सबैभन्दा सस्तो गोलभेँडा १६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सबैभन्दा महँगो तरकारीमा सिताके च्याउको मूल्य ९७५ रुपैयाँ छ ।

कालीमाटीमा हिजो प्रतिकिलो ३५२ रुपैयाँ रहेको डल्ले च्याउको मूल्य आज ३६० पुगेको छ । हिजो प्रतिकिलो २ सय रहेको कन्य च्याउको मूल्य भने आज घटेर १८४ मा झरेको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७३, रातो आलु ७०, बन्दा ७६, स्थानीय ज्यापु काउली ९५, डल्ले भन्टा ५५, तने बोडी ५५, करेला ४५, परबल ५५ लौका ३५, घिरौला ३५, हरियो फर्सी ६५, भिन्डी ३५, स्कुस ५६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।

कालीमाटीमा हिजोठूलो गोलभेँडा ७६, सानो गोलभेँडा १७, गाँजर ११५, बन्दा ६६, ज्यापु काउली ९५, रातो मुला २७, डल्ले भन्टा ५६, करेला ४४, लौका २५, परबल ५६, घिरौँला ३५, हरियो फर्सी ६५, भिन्डी ३५, स्कुस ५६, कन्य च्याउ २ सय, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?