दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई शव बुझाउने तयारी

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा नै सो विमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

रविलाई नेपालको नेतृत्वमा देख्न चाहन्छ भारत : बादल

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

spot_img

छुटाउनुभयो कि ?