न्युरोड स्थित फुटपात विस्तार रोक्न चिनीकाजी महर्जनकाे यस्तो हर्कत

काठमाडौं । काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्युरोडको सडकबाटै वडा कार्यालयको काम गर्न थालेका छन् ।

महानगरपालिकाले फुटपाथ बढाउन थालेपछि त्यसको विरोधमा उत्रिएका वडाध्यक्ष महर्जनले सडकमै पाल टाँगेर, टेबुलकुर्सी राखेर वडा कार्यालयको कामकाज सुरु गरेका हुन् ।

महानगरले फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म सडकमै बसेर काम गर्ने वडाध्यक्ष महर्जनको भनाई छ । त्यसैले आइतबार सडक विस्तारको कामका लागि पुगेको महानगरको डोजर फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?