एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं
। एसिया कप महिला टि२० क्रिकेट नेपालले ऐतिहासिक जित हासिल गरेको छ।

नेपालले युएईलाई ६ विकेट पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।

युएईले दिएको ११६ रनको लक्ष्य नेपाल १६.१ ओभरमा चार विकेट गुमाए पुरागर्यो ।

नेपालको जितमा सम्झनाले सर्वाधिक ७२ रन बनाइन्। ४५ बल खेलेकी उनले ११ चौका प्रहार गरिन् ।

रुविना क्षेत्री १० रनमा आउट हुँदा पुजा महतो सात रनमा अविजित रहिन्। युएईका कविशा इगोडागो सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १२ रन खर्चिइन्। यस्तै, लावन्या केनीको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएपनि नेपाल जितविहीन थियो । योसँगै नेपालले त्यो तथ्य फेरर जित दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?