दुबई उडेका गायक राईलाई विमानबानै फर्काइयो

काठमाडौं। दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानबाट फर्काइएको छ।

बिहीबार बिहान राई दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि फ्लाई दुबईको विमान चढेका थिए। तर उनले त्यहाँ मदिरा खाएर हल्ला गरेपछि विमानबाटै फर्काइएको हो।

उनले विमानका कर्मचारीहरुसँग समेत झगडा गरेको प्रहरीले जनाएको छ।

त्यसो त अहिले मात्र होइन मदिरा काण्डले राजेशपायल यसअघि पनि पटकपटक विवादमा पर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?