बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौँ । बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन्।

उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीले जानकारी दिएको छ।

नक्सालस्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?