लुम्बिनी प्रदेश सरकारको जलस्रोत तथा सिंचाइमन्त्रीमा कृष्णा केसी नियुक्त

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा कृष्णा केसी नियुक्त भएकी छन्। केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ। सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री नियुक्त गरेका हुन्।

गएको निर्वाचनमा केसी माओवादी केन्द्रको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएकी थिइन्। केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?