जनकलाकार हिमशिखर सी सम्मानित

बिनीत कुमार तिरुवा

काठमाडौं : जनसांस्कृतिक महासङ्घद्वारा जनयुद्धका जनगायक गीत तथा संगीतकार हिमशिखर सी लाई सम्मान गरेको छ। महासङ्घको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा कालिकोट पचालना २ हाल सुदूरपश्चिम प्रदेश कैलाली लम्की चुहानगरपालिका मा बस्दै आउनुभएका हिमशिखर सी लगायत ११ जना कलाकार तथा साहित्यकारलाई सम्मान गरेकाे हाे ।

सुदुर पश्चिम प्रदेशकाे धनगढी मा भएको सम्मेलन मा नेकपा माओवादी केन्द्र प्रदेश इन्चार्ज गिरिराज मणि पोख्रलले सम्मान सहित दाेसला ओढाएर सम्मान गरेको बताएको छ ।
जनकलाकार गीत तथा संगीतकार हिमशिगर सी ले जनयुद्धकालमा आफ्ना गीत तथा संगीत र स्वरको माध्यमबाट सेती महाकाली र भेरी कर्णालीका बस्तीलाई जनयुद्ध मय बनाउदै जह्रयाग जुरुक्क गर्दै छिचोल्दै पहिलो पटक संगठन सुढृट तथा विस्तार अभियान लिएर सुदूरपश्चिममा प्रवेश गरेका थिए ।

जनयुद्ध काे क्रममा हिमशिखर सी ले दर्जनौं गित संगित लेख्दै संगित लय बद्व गरि आफ्नै स्वरमा गाउदै जनता काे मन जित्न सफल भएका हुन।

सुमधुर स्वरका धनि हिमशिखर सी ले लेखेकाे गित रगतका मसिले रक्त सलाम भन्ने गित लाई त्यति बेलाका सुप्रिम कमान्डर जनयुद्धका नयक अध्यक्ष प्रचण्डले समेत धन्यवाद दिएका थिए।

सम्मानित हिमशिखर सी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाको ईन्चार्ज रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?