सामुदायिक विद्यालय महासंघ अध्यक्ष साउद

कञ्चनपुर, बैशाख १५ : सामुदायिक विद्यालय महासंघ नेपाल भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र साउद चयन भएका छन । शनिबार महेन्द्रनगर सम्पन्न भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल भीमदत्त नगरको अध्यक्षमा साउदलाई चयन गरेको हो ।

उपाध्यक्ष राजेन्द्र आग्री, सचिव महेश प्रशाद भट्ट सह सचिव डबल बहादुर सिह, कोषाध्यक्ष प्रमानन्द जोशी, सदस्य गोबिन्द थापा, . मान बाहादुर चन्द जिल्ला प्रतिनिधिमा विष्णू कडेल, सन्तोषी साउद ऐर चयन भएका छन । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ(नेपाल)का केन्द्रीय सचिव बिरेन्द्र राज विष्ट सहितले नयाँ कार्य समितिलाई टिका लगाएर बधाई ज्ञापन गदै्र्र सामुदायिक विद्यालय सुधारमा जोडदिएका छन । सामुदायिक विद्यालय महासंघ नेपाल भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र साउदले नगरका सामुदायिक विद्यालय सुधारका लागि आफ्नो तर्फबाट भूमिका निर्वाहमा प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?