लोक संस्कृति सरक्षणका लागि मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरको होली कार्यक्रम

कञ्चनपुर, चैत्र ९ : मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरले होली कार्यक्रम संचालन गरेको छ । मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरले होली कार्यक्रम संचालन गरेको हो । परापुर्वकालदेखि चल्दै आएको रंगहरुको पर्व होली पर्वको सरक्षण प्रर्बद्धनका लागि शुक्रबारदेखि होली खेल्न शुरु गरिएको छ ।

मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरका सचिव ओमकार विष्टले विगत जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका(कञ्चनपुर)मा होली पर्व शुरु गरिएको बताए ।
उनका अनुसार होली खेलेर धर्म सस्कृति, परम्परा सरक्षण गर्दै समाजिक काम गरिने बताए । मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरका अध्यक्ष रामदत्त विष्ट सहितका समितिका पदाधिकारी सहितको सहभागितामा भईरहेको होली पर्व रौनकता छाएको छ । विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत समितिका पदाधिकारी सदस्यहरुविच लामो समयपछि होली पर्वले मिलन गराएपछि एक अपासमा रंग लगाएर उत्साहपुर्वक होली खेलिरहेका छन । मादल, मिजरा सहित लोक परम्परा झल्किने गरी होलीले रौनता छाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?