महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा बाल विकास कक्षा आकर्षण बनाईदै

कञ्चनपुर, चैत्र ५ : कञ्चनपुरको एक सामुदायिक विद्यालयले बाल विकास कक्षा आकर्षण बनाउन लागेको छ । भीमदत्त नगरपालिका १८कटान स्थित महेन्द्रनगर नमुना मावि(साधारण) स्कुलले बाल विकास कक्षा आकर्षण बनाउन लागेको हो । आउँदो शैक्षिकसत्र ०८१ देखि महेन्द्रनगर नमुना मावि(साधारण) स्कुलले बालमैत्री कक्षा सजावट गर्न लागेको छ ।

महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण) स्कुल विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले स–साना बालबालिकाहरुलाई शैक्षिक प्रविधि मार्फत शैक्षिक गुणस्तरबृद्धिका लागि बालमैत्री कक्षामा शैक्षिक समाग्री ल्याएको बताए । अध्यक्ष विष्टले एक बालविकास कक्षा दुई शिक्षिका राखेर बालबालिकाहरुलाई आधारभूत स्तरबाटै शैक्षिक स्तरबृद्धि केन्द्रीत गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?