पारस शाह कञ्चनपुरमा : धार्मिक स्थलको अनुगमनमा !

कञ्चनपुर, चैत्र १ : पुर्वयुवराज पारस शाह कञ्चनपुर आएका छन । बिहीबार पारस कञ्चनपुर आएका हुन । राप्रपा जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले विभिन्न धार्मिक स्थलको स्थलगत अनुगमन एव भ्रमणका लागि पुर्व पारस जिल्ला आएको बताए ।

राप्रपा जिल्ला अध्यक्ष चन्दले कञ्चनपुरको हरिहर घाट सहितका स्थलको भ्रमण गर्ने बताए । आज दिउँसोतिर कृष्णपुर नगरपालिकामा रहेको जय महाकाल युवा समुहले सरक्षण गरेको गौशालाको स्थलगत अनुगमन गरेका छन । जय महाकाल युवा समुहका अध्यक्ष हिम्मत भण्डारीले पुर्व युवराज पारस शाहले गौशालाको अनुगमन गर्दै युवाहरु गाई रक्षाका लागि खटिएको भन्दै अभार प्रक गरेको बताए । केही दिन अघि पारस कैलालीका बेडाहबाबा सहितका धार्मिक क्षेत्रमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?