२ साउन २०८१, बुधबार
२ साउन २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका ४ मन्त्री बन्ने «युग प्रेस

काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी चार मन्त्रीसहित नयाँ गठबन्धनको सरकारमा सामेल हुने भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह, डिवी अर्याल श्रम, विराज श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षामन्त्री मनाउने सहमति भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?