काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी चार मन्त्रीसहित नयाँ गठबन्धनको सरकारमा सामेल हुने भएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह, डिवी अर्याल श्रम, विराज श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षामन्त्री मनाउने सहमति भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।