समाजवादी मोर्चा बडिकेदार गाउँपालिका संयोजकमा दीपेन्द्र सी

डोटी , फागुन १७ : डोटीमा तल्ला तह सम्म समाजवादी मोर्चा नेपालको समिति विस्तार हुन लागेको छ । बिहीबार डोटीको बडिकेदार गाउँपालिकामा मोर्चाको समिति विस्तार भएको हो ।

समाजवादी मोर्चा बडीकेदार गाउँपालिका संयोजकमा दिपेन्द्र सी चयन भएका छन् भने उनीसहित ७ सदस्यीय गाउँ समिति चयन भएको नेकपा नेता विमल सी ले जानकारी दिए ।

दिपेन्द्र सीको अध्यक्षतामा नेकपाका केन्द्रिय सदस्य बिमल सी को प्रमुख अतिथि आथित्यतामा, माओवादी केन्द्रका जिल्ला संयोजक तथा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिला विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?