२ साउन २०८१, बुधबार
२ साउन २०८१, बुधबार

माओवादी केन्द्रका वडाकमिटी अध्यक्ष थापा नेकपा प्रवेश

बझाङ्ग : बझाङको माओवादी केन्द्रका नेता नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । जिल्ला दुर्गाथली गाउँपालिका ०१ का गाउँ कमिटी अध्यक्ष आनन्द थापा नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा बझाङका जिल्ला इन्चार्ज भरत सी , जिल्ला सचिव प्रवीण सी लगायत नेताहरुले पार्टीमा स्वागत गरेका हुन । नेकपा जिल्ला इन्चार्ज भरतले पार्टीमा क्रान्तिकारीहरुको ध्रुवीकरणले समाजवाद स्थापनार्थ दूरगामी महत्व राख्ने बताए । सच्चा देशभक्त युवाहरु एकजुट भए मात्र देशमा जनताको सत्ता स्थापना गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष थापाले माओवादी केन्द्रमा आएको बिचलनका कारण जनताको र राष्ट्रियताको मुद्दा बोकेको नेकपामा प्रवेश गरेका बताएका छन् । नेकपाले सुरु गरेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद ल्याउने अभियानमा प्रतिवद्ध भई लाग्ने थापाले बताएका छन् ।

– भुलबस शीर्षकमा भएको केही त्रुटि सच्याइएको : सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?